कैलालीको गोदावरीमा एक पुरुष मृत अवस्थामा फेला

अत्तरिया- कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–४ फुलबस्तीका ४२ वर्षीय गणेश बुढाथोकी सोहि ठाउँको भट्टीखेडामा मृत अवस्थामा फेला फेला पारेका हुन्।

Navadurga sun

उनी बिहीवार देखि बेपत्ता रहेका थिए। खोजतलासका क्रममा उनलाई प्रहरीले आज (शुक्रवार) बिहान मृत अवस्थामा फेला पारेको हो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...