कैलालीको गोदावरी नगरपालिकाको हिउँदे अधिवेशन सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको हिउँदे अधिवेशन सुरु भएको छ । शुक्रबारबाट पालिकाको नगर सभाको १२ औं अधिवेशनको रुपमा हिउँदे अधिवेशन सुरु भएको हो ।

नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टको अध्यक्षतामा अधिवेशन सुरु भएको छ । अधिवेशनमा शिक्षा, स्वस्थ्य र विकासका प्रस्तावहरु पेश गरिएका छन् ।

Loading...