Satyawati
Division ban Pahalmanpur

शिक्षा अधिकृत न्यौपानेलाई कालो मुसो फाल्ने एक जना पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो फाल्ने एक जना पक्राउ परेका छन् । नेकपा क्रान्तिकारी (बैद्य) सुदूरपश्चिम युवा संगठन ईन्चार्ज भुवन रम्तेल पक्राउ परेका हुन् ।

Malpot office dadeldhura

न्यौपाने सोमबार घरबाट फर्कने क्रममा लम्कीचुहा नगरपालिका वाड नं. ४ वलिया स्थित पुर्व पश्चिम राजमार्गमा ४।५ जना अपरीचित व्यक्ति मोटरसाइकलमा आई न्यौपानेले प्रयोग गरेको मोटरसाइकल रोकी कालो डिजेट फालि फरार भएका थिए ।

उक्त घटनामा संलग्नहरुको खोज तलास गर्ने क्रममा मंगलबार साँझ ८ः२० बजेको समयमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई सु.प.प्र.०१-००९ प ७३२२ नम्बरको मोटरसाइकल सहित कैलारी गाउँपालिका वडा नं. ७ बाट पक्राउ गरेका हुन् । यस बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...