डडेल्धुरामा एक जना मृत फेला

Bhancha ghar0

डडेल्धुरा- डडेल्धुरामा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका-१ भात्काँडा बजारमा डेरा गरी बस्दै आएका इलाम घर स्थायी घर भएका ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

भात्काडास्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...