धनगढीबाट दुई फरार प्रतिबादी पक्राउ

Malpot office dadeldhura

धनगढी- धनगढीबाट कृते सहकारी छाप दस्तखत मुद्दाका दुई जना फरार प्रतिबादी पक्राउ परेका छन् । बझाङको छब्बिसपाथिभेरा गाउँपालिका-६ बस्ने २२ वर्षीय बिकास चलाउने र सोही ठाउँका २३ वर्षीय सुन्दर चलाउने शुक्रवार दिउँसो धनगढी स्थित चौराहबाट पक्राउ परेका हुन् ।

दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...