कैलालीमा लडेर एक वृद्धाको मृत्यु

धनगढी- कैलालीमा लडेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका वडा नं.४ का ६० वर्षीया प्रमा डगौराको बुधवार साँझ मृत्यु भएको हो ।

घर नजिकै लडेर गम्भिर घाईते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...