Satyawati
Division ban Pahalmanpur

गोदावरी नगरपालिकाका विद्यालयमा ४ दिन विदा

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाका विद्यालयमा ४ दिन विदा दिइएको छ । गोदावरी नगरपालिकाको निणर्य अनुसार नगरपालिका अन्तरगतका सम्पूर्ण विद्यालयहरुमा माघ ९ देखि १२ गतेसम्म चिसो बिदा गरिएको गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले बताए ।

Malpot office dadeldhura

‘अत्याधिक चिसोका कारण यस क्षेत्र भित्रका विद्यालयहरुको पाठन पाठनमा समस्या हुनुका साथै विद्यार्थीहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न सक्ने देखिएकोले ४ दिन स्थानीय बिदा दिने निणर्य गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ ।’ प्रमुख प्रशासकीय अधिकृत भट्टद्वारा सोमबार जारी सूचनामा उल्लेख छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...