कञ्चनपुरको कृष्णपुरमा चेक बाउन्सको आरोपमा एक जना पक्राउ

Bhancha ghar0

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुरमा चेक बाउन्सको आरोपमा एक जना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका वडा नम्बर ३ देखतभूलीका ५० वर्षिय चन्द्र बहादुर राना पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीर बहादुर बुढाऐरले उनलाई बिहीबार पक्राउ गरिएको बताए । उनलाई पक्राउ गरेर बैंकिङ कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक बुढा ऐरले बताए ।

Loading...