धनगढीबाट अबैध सामान बरामद

Malpot office dadeldhura

धनगढी- कैलालीको धनगढीबाट अबैध सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-२ ब्यारेल नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४० हजार १ सय ३० मूल्य बराबरको चिनी, प्याज, मिठाई, ललिपप, नरिवल, बदाम लगायतका सामान बरामद गरिएको छ ।

यस्तै धनगढी-३ मित्रनगरबाट अन्दाजी ३६ हजार १ सय ५० मूल्य बराबरको चिनी, नरिवल, मिठाई, सुर्ती, मसला, धनियाँ लगायतका सामान बरामद गरिएको छ । उक्त सामान बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेलापारी नियन्त्रणमा लिएको जनाएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...