गोदावरीको भवन उद्घाटनमा एमालेको अवरोध

Bhancha ghar0

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको भवन उद्घाटनमा नेकपा एमालेले अवरोध गरेको छ । आज बिहान १० बजे गर्ने भनिएको भवन उद्घाटनमा एमाले गोदावरी नगर कमिटीले अवरोध गरेको हो । उनिहरुले गेटमै नाराबाजी गरिरहेका छन् ।

Loading...