कैलालीबाट अबैध सामान बरामद

धनगढी- कैलालीबाट प्रहरीले अबैध सामान बरामद गरेको छ । जिल्लाको भजनी नगरपालिका-३ कुसुमघाटबाट प्रहरीले भन्सार छलीका सामान बरादम गरेको हो ।

करिब ४० हजार मुल्यका अबैध लेडीज सुट पिस सोमबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...