गोदावरी नगरपालिकामा माघ पर्वमा २ दिन बिदा

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकामा थारु समुदायको नयाँ बर्ष तथा माघी पर्वको उपलक्ष्यमा दुई दिन स्थानीय बिदा दिने निणर्य गरिएको छ ।

Dadeldhura hospital

गोदावरी नगरपालिकाको पुस २३ गतेको बसेको कार्यपालिका बैठकले माघीमा दुई दिन बिदा दिने निणर्य गरेको हो । माघी पर्वको अवसरमा २ र ३ गते बिदा दिने निणर्य भएको नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै स्थानीय बिदाको जानकारी गराएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

Loading...