

धनगढी- कैलालीको धनगढीबाट एक वृद्धको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका-१५ कनरी बजार क्षेत्रबाट करिब ६५ वर्षीय वृद्धको प्रहरीको सहयोगमा उद्वार गरिएको हो ।




उद्वार गरिएका व्यक्ति मानसिक रुपमा अत्यन्तै कमजोर देखिएका छन् । उनलाई मानव सेवा आश्रममा राखिएको छ ।




