बैतडीमा एक जना पुरुष मृत अवस्थामा फेला

Malpot office dadeldhura

बैतडी- बैतडीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको सुर्नया गाउँपालिकाको वडा नम्बर १ र ३ को सिमा क्षेत्रमा प्रेम सिंह धामी मृत फेला परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका ५७ वर्षीय धामी शनिवार दिउँसो मृत फेला परेका हुन् । उनी सिदुर खोलाको बिचमा फेला परेका प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...