धनगढीमा घरको छतबाट फोहर फाल्ने एक जना लाई कारबाही

Bhancha ghar0

धनगढी- धनगढीमा घरको छतबाट फोहर फाल्ने एक जनालाई कारबाही गरिएको छ । शुक्रवार धनगढी उपमहानगरपालिकाको सरसफाई शाखाका कर्मचारीले घरको छतबाट सडकमा फोहर फाल्ने एक जनालाई एक हजार जरिवाना तिराई कारबाही गरेको हो ।

कुहिने र नकुहीने फोहर सँगै रहेको साथै घरको छतबाट सडकमा फोहर फालेकाले कारबाही गरिएको नगरपालिकाले जनाएको छ ।

Loading...