कञ्चनपुरमा तस्करीको सामान सहित एक जना पक्राउ

Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा तस्करीको सामानसहित एक जना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिको परीचय भने खुलाइएको छैन् ।

जिल्लाको भीमदत्त नगरपालिका-४ बसपार्कबाट अन्दाजी २९ हजार ५ सय मुल्य बराबरको तस्करी गरी ल्याइएका लेडिज कपडासहित एक जना लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए । पक्राउ गरेको सामानसहित उनलाई कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...