कैलालीमा गाडीको ठक्करबाट एक महिलाको मृत्यु

धनगढी- कैलालीमा गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–९ की ६१ वर्षीया मनादेबी रावतको गाडीको ठक्करबाट मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–६ को बनबेहडामा नम्बर नखुलेको गाडीको ठक्करबाट रावत घाइते भएकी थिइन्।

Navadurga sun

उनको बुधवार राति उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। ठक्कर दिएको आशंकामा केही सवारीसाधन नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...