फरवार्डले वृक्षा रोपन कार्यक्रममा सदस्यहरुलाई आँप र लिचीका बिरुवा वितरण

प्रकाशबहादुर बोहरा
अत्तरिया, १२ असार- कैलालीको गोदावरी नगरपालिका वडा नं.२ मा रहेको फरवार्ड माईक्रोफाईनान्स लघुवित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालयले ‘रुख रोपौं, पर्यावरण जोगाऔं’ भन्ने मुल नाराका साथ वृक्षारोपण कार्यक्रमको आयोजना गरी विभिन्न सदस्यहरुलाई आँप र लिचीका बिरुवा वितरण गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

संस्थाले बौद्धिक ब्यक्तित्व, समाजसेवी, सामाजिक अभियान्ता, यस फरवार्ड संस्थाका संस्थापक सल्लाहकार स्वर्गीय दिनेश कुमार चौधरीको १४औं पुन्य तिथिको अवसर पारी संस्थाका सदस्यहरुलाई आँप र लिचीका बिरुवा वितरण गरिएको संस्था लिमिटेड अत्तरिया शाखाका कार्यालय प्रमुख गोमती जोराले जानकारी गराएका थिए ।

Loading...