कैलारीबाट अवैध काठ नियन्त्रणमा

कैलाली- कैलालीको कैलारी गाउँपालिका वडा नम्बर २ बाट अवैध काठ नियन्त्रणमा लिइएको छ। बुधवार साढे ४ बजे कैलारी गाउँपालिका२ उजेलिसिमर स्थित ईलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी नायव निरीक्षक राजेन्द्र सिंह कार्कीको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले अवैध काठ नियन्त्रणमा लिइएको हो।

गस्ती गर्ने क्रममा कैलारी गाउँपालिका वडा नम्बर९२ स्थित कटैनी नदिको ढिकमा अवैध रूपमा रहेको साल १ गोलिया ४२.३० क्यु फुट र असना १ गोलिया २२.६४ क्यु फुट काठ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Navadurga sun

नियन्त्रणमा लिइएको काठ आवश्यक कारबाहीको लागी सब९डिभिजन बन कार्यालय उदासिपुरको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...