सुदूरपश्चिम प्रदेश राजधानी निर्माणका लागि २ करोड ७२ लाख विनियोजन

Dadeldhura hospital

अत्तरिया, १ असार- सुदूरपश्चिम प्रदेश राजधानी निर्माणका लागि २ करोड ७२ लाख रकम विनियोजन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले उक्त रकम विनियोजन गरेका हुन् ।

Loading...