लागूऔषधसहित धनगढीमा एक जना पक्राउ

धनगढी– कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट सोहि महानगरपालीकाका १८ वर्षीय बिशाल रानालाई शंकालागी चेकजाच गर्दा उनको साथबाट २२० मिलिग्राम लागुऔषध फेला पारी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...