कैलाली बहुमुखी क्याम्पसले असार ६ देखि अनलाईन कक्षा सञ्चालन गर्दै (सूचना सहित)

धनगढी, २८ जेठ- कैलाली बहुमुखी क्याम्पसले असार ६ गतेदेखि अनलाईन कक्षा सञ्चालन गर्ने भएको छ । क्याम्पसले शुक्रबार एक सूचना जारी गर्दै आगामी असार ६ गतेदेखि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने भएको हो ।

Dadeldhura hospital

स्नातक तह बीबीएस, बीएससी, बीए र बीएड तेश्रो वर्षको पठनपाठन असार ६ गते दिउँसो ३ बजेबाट अनलाइन माध्यमबाट सञ्चालन गरिने क्याम्पस प्रमुख प्रा.डा. पदमराज जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

Navadurga sun
Godawari sandesh

कक्षा सञ्चालन सम्बन्धी सूचना :

Loading...