सगरमाथा आरोही रोकायालाई सम्मान

gyan kendra dadel

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सगरमाथा आरोही सुदूरपश्चिम प्रदेशकी चेली सङ्गीता रोकायालाई सोमबार सम्मान गरेकी छन् ।

Khanepani dadeldhura
udhok dadeldhura

आरोही रोकायालाई सम्मान गर्नुका साथै मुख्यमन्त्री शाहले बधाई दिनुभएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । बझाङको साइपाल गाउँपालिका –४ की २६ वर्षीया रोकायाले जेठ ३ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

ajaymeru gaupalika

रोकायाले सगरमाथाको आरोहण गरेर कीर्तिमान प्राप्त गरेकाले मुख्यमन्त्री शाहले सम्मान गर्नुभएको सचिवालयले जनाएको छ ।

 

Loading...