गेटा मेडिकल कलेज विश्वविद्यालय नै हो, द्विविधा छैन : अर्थमन्त्री

gyan kendra dadel

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले गेटा मेडिकल कलेज प्रतिष्ठानका रुपमा बजेटमा आउनु संयोगमात्र भएको भन्दै यसलाई सच्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Khanepani dadeldhura
udhok dadeldhura

नाम जे दिए पनि यो विश्वविद्यालय नै भएको भन्दै आगामी आर्थिक वर्षमा मात्र १ अर्ब १५ करोड बजेट सुनिश्चित गरिएको जानकारी दिए ।

ajaymeru gaupalika

पूर्ण क्षमतामा विश्वविद्यालय चलोस भन्ने सरकारको मनसोय रहेको भन्दै उनले यसमा शिक्षा र स्वास्थ्य मन्त्रालय दुवैबाट बजेट छुट्याइएको बताए ।

यसको ऐन निर्माणको क्रममा रहेको भन्दै उनले यसमा जनताको भावना अनुसार विश्वविद्यालय नै नाम उल्लेख गर्ने प्रतिवद्धता रहेको बताए ।

 

Loading...