धनगढीमा लागुऔषध सहित एक किशोरी पक्राउ

gyan kendra dadel
udhok dadeldhura

धनगढी- कैलालीको धनगढीमा लागुऔषध सहित एक किशोरी पक्राउ परेकी छन् । सोमबार दिउँसो धनगढी उपमहानगरपालिका-१० की १९ वर्षीया किशोरी लागुऔषधसहित पक्राउ परेकी हुन् ।

Khanepani dadeldhura

उनी एक ग्राम लागुऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

ajaymeru gaupalika
Loading...