कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

gyan kendra dadel
udhok dadeldhura

धनगढी- कैलालीमा मोटरासाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका-७ मा से ४ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको हो।

Khanepani dadeldhura

मृत्यु हुनेमा भजनी नगरपालिका-८ सोनाफाँटाका ६० वर्षीय सोमैया चौधरीको रहेको प्रहरीले जनाएको छ। शुक्रबार राति ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको हो। घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

 

ajaymeru gaupalika
Loading...