Satyawati
Division ban Pahalmanpur

डोटीको एक घरमा आगलागी

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

डोटी- डोटीको एक घरमा आगलागी भएको छ । जिल्लाको बोग्टानफुड्सिल गाउँपालिका–१ मडाका अम्मर बोहराको काठको घरमा आगलागि भएको हो ।

आगलागीबाट घरमा आंशिक क्षति पुगेको छ । आगलागिबाट घरको काठ, खाद्यान्न, लत्ताकपडा, नगद एक लाख ५० हजार, जस्तापाता, एक थान मोवाईल लगायत गरी दुई लाख चार हजार ८ सय बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

 

 

 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...