धनगढीमा लागुऔषध सहित एक जना पक्राउ

धनगढी – कैलालीकाे धनगढीमा लागुऔषध सहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा न‌ं. ७ जोखरतालबाट लागुऔषध सहित एक जना पक्राउ परेका हुन्।

बझाङ्ग छबिसपाथिभेरा गाउँपालिका वडा नं. ३ का ३५ वर्षीय शिवराज उपाध्यायलाइ सोमवार ७३६ ग्राम लागुऔषध सहित जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो। उनलाइ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...