कृष्णपुरमा बर्थिङ सेन्टर भवनको शिलान्यास

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.६ मौरीफाँटामा बर्थिङ सेन्टरको शिलान्यास गरिएको छ । उक्त बर्थिङ सेन्टर सहितको सेवा दिने गरि स्वास्थ्य भवनको नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बुधबार शिलान्यास गरेका हुन् ।

Dadeldhura hospital

godawari10 Mahila hinsa
Navadurga sun

कृष्णपुर नगरपालिकाका नगर प्रमुख ओझा पदभार ग्रहण भएदेखि नै स्वास्थ्य र शिक्षा क्षेत्रलाई पहिलो प्रथमिकतामा राखेर काम गरिराख्नु भएको छ ।

Loading...