कञ्चनपुरका थप ३ जना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर, २१ जेठ- पछिल्लो २४ घण्टामा कञ्चनपुरका थप ३ जना कोरोना संक्रमितकाे मृत्यु भएको छ।

जिल्लाको भिमदत्त नगरपालिका वडा नं. १० का ६२ वर्षीया महिला, भिमदत्त नगरपालिका वडा नं. २ का ५० वर्षीय पुरुष र भिमदत्त नगरपालिका वडा नं. ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी गराएकाे छ।

Navadurga sun

मृतकमध्ये २ जना महाकाली अस्पताल र १ जना कैलालीको नोभा अस्सपतालमा उपचाररत थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...