डोटी क्याम्पसमा फर्जी मत दिएको भन्दै मतपेटिका फुटाइयो, मतदान स्थगित

Dadeldhura hospital

धनगढी- डोटी बहुमुखी क्याम्पसमा मतदान स्थगित भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा बिप्लप निकट अखिल क्रान्तिकारीका विद्यार्थीले मतपेटिका फुटाएपछि अहिले मतदान स्थगित भएको हो ।

फर्जी मत दिएको आरोप पछि यहाँ विवाद सुरु भएको थियो । त्यसपछि भित्र सुरक्षित स्थलमा राखिएको मतपेटिका फुटाइएको हो । अहिले पनि विवाद जारी छ ।

Navadurga sun
Godawari sandesh
Loading...