कैलाली र कञ्चनपुरमा भोलि बिदा

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यसअघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि फागुन ३० गते दिने गरी मिति संशोधन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

 

Dadeldhura hospital
Navadurga sun
Godawari sandesh

 

Loading...