धनगढीका पत्रकार ऐर माथी कुटपिट

Dadeldhura hospital

धनगढी- धनगढी खबरमा कार्यरत पत्रकार शेरबहादुर ऐर माथी कुटपिट भएको छ । शनिवार राति ९ बजे धनगढीको रुबस होटलमा उनीमाथि कुटपिट भएको हो । उनको टाउकोमा गहिरो चोट लागेको छ । धारिलो हतियारले उनीमाथि प्रहार हुँदा उनी घाइते भएका छन् ।

समाचार लेखिएको विषयमा उनीमाथि हातपात भएको हुन सक्ने आशङ्का गरिएको छ । आइतबार घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ । आइतबार विभिन्न संघ संगठनले दोषी माथी कारवाहीको माग गर्दै प्रेस विज्ञप्ति समेत निकालेका छन् ।

Navadurga sun
Godawari sandesh
Loading...