नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल धनगढीमा

धनगढी- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल धनगढी पुगेका छन् । नेकपा एकीकृत समाजवादीको प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी धनगढी पुगेका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

आज नेकपा एकीकृत समाजवादीले धनगढीमा सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकको आयोजना गरेको छ । बैठकमा सहभागी हुन नेपाल धनगढी आएको प्रदेश इन्चार्ज गरिमा शाहले जानकारी दिइन् ।

Navadurga sun
Godawari sandesh

अध्यक्ष नेपाल भोलीसम्म धनगढीमा रहने छन् । आज प्रदेश कमिटीको बैठकमा सहभागी हुने र भोली प्रशिक्षण कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किने तालिका रहेको छ ।

Loading...