अनुमति नलिई ड्रोन नउडाउन जिल्ला प्रशासन कैलालीको आग्रह

धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले अनुमति नलिई हनधिकृत रुपमा मानवरहित हवाई उपकरण ड्रोन नउडाउन आग्रह गरेको छ । आइतवार एक सूचना निकाल्दै जिल्ला प्रशासन कार्यालय अनुमति नलिई ड्रोन नउडाउन सूचित गरेको हो ।

Dadeldhura hospital

सूचनामा अति आवश्यक प्रयोजनका लागि ड्रोन प्रयोग गर्नु परेमा २ किलो तौलसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन आग्रह गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

२ किलोभन्दा बढी तौल भएका ड्रोन उडाउन ’मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ अनुसार मन्त्रालयबाट अनुमति लिन आग्रह गरिएको छ ।

Loading...