कञ्चनपुरमा मलखाद लुकाएर राखेको  किराना पसल सिल

कञ्चनपुर, ९ जेठ– कञ्चनपुरमा मलखाद लुकाएर राख्ने बालाजी किराना पसल सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय लगायतको टोलीले बजार अनुगमनका क्रममा ३ नम्बर गल्लिमा रहेको बालाजी किराना पसलमा मलखाद लुकाएर राखेको अवस्थामा फेला पारेको जनाइएको हो।

प्रमुख जिल्ला अधिकारी राम कुमार महतोका अनुसार निषेधाज्ञामा किराना पसलले नियम विपरीत कार्य गरेको भन्दै उक्त किराना पसल सिल गरिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...