कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक बस्दै

Dadeldhura hospital

काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मंसिर २४ गते शनिबार बस्ने भएको छ। समितिको बैठक शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार कांग्रेसले अनुरोध गरेको छ।

Navadurga sun
Godawari sandesh
Loading...