मोटरसाइल दुर्घटनामा १ जनाको मृत्यु

Dadeldhura hospital

कञ्चनपुर, ४ जेठ- कञ्चनपुरमा मोटरसाइल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
जिल्लाको भिमदत्त नगरपालिका वडा नं. १ राजिपुरका २८ वर्षीय सुनिल लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ।

Ganyapdhura gau

सोमबार साँझ भाँसिबाट राजिपुर तर्फ गइरहेको से ५ प ५५३४ नम्बरको मोटरसाइकल राजिपुरमा आफैँ अनियन्त्रित भइ दुर्घटना भउको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका मोटरसाइकल चालक लामिछानेको माहाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Couple
Loading...