सुन-चाँदीको मूल्य घट्यो

Dadeldhura hospital

काठमाडौं- शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनको चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको १० रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ जहार ५ सय र तेजावी सुन ९५ हजार रुपैयाँ कायम गरिएको छ ।

Ganyapdhura gau

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९५ हजार ९ सय र तेजावी सुन ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार १८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार १९५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

 

 

 

 

Couple
Loading...