महिला संघको अध्यक्षमा उमाकुमारी मिश्र नियुक्त

Dadeldhura hospital

काठमाडौं- नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा सिरहा निवासी उमाकुमारी मिश्र राउत नियुक्त भएकी छन्।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको चैत १५ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार, मिश्रलाई सो पदमा नियुक्त गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

Navadurga sun
Godawari sandesh
Loading...