ह्वात्तै घट्यो हवाई भाडा कुन एयर लाईन्सको कती ?

धनगढी, १९ बैशाख– धनगढी-काठमाडौँ र भद्रपुर-काठमाडौँ हवाई भाडा ह्वात्तै घटेको छ । लकडाउन अघि दैनिक जसो बढी रहेको हवाई भाडा आज लकडाउनको चौथौँ दिन भने ह्वात्तै घटेको छ ।

Dadeldhura hospital

आज भाडा दर घटेर धनगढी-काठमाडौँ बुद्ध एयर र श्री एयर लाईन्सले प्रति यात्रु २ हजार तिन सय तोकेका छन् । भने भद्रपुर काठमाडौँ यती एयरले १ हजार चार सय ९५ र श्री एयर लाईन्सले प्रति यात्रु भाडा दर २ हजार तोकेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै बुद्ध एयर धनगढी कार्यालयले भने पछिल्लो समय दोस्रो चरणको कोरोना भाइरसले सृजित लकडाउनका कारण दैनिक (यात्रु मोभमेन्ट) यात्रुको संख्यामा कमी आएकोले भाडादार घटाउनु परेको बताएको छ । यो भन्दा पहिले भने प्रति यात्रु भाडा दर ४ हजार पाँच सय देखी माथि १२ हजार सम्म घटबढ भइरहन्थ्यो ।

Loading...