सुदूरपश्चिमका पूर्वमन्त्री बोहरालाई मातृशोक

धनगढी, १५ बैशाख– सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य झपटबहादुर बोहरालाई मातृ शोक परेको छ । उनकी आमा धौलीदेवी बोहराको मंगलबार राति कोरोना संक्रमणबाट निधन भएको हो ।

बोहराकी ७८ वर्षीय आमाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । निमोनियाबाट ग्रसीत उनको १३ गतेदेखि अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको थियो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...