कञ्चनपुरमा फरार प्रतिबादी पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- फैसला कार्यान्वयनका क्रममा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२/०८/०१ गतेको फैसलाअनुसार अपराधिक उपद्रव मुद्दामा २ महिना १० दिन कैद तथा रु. ३ हजार जरिवाना सजाय तोकिएका कृष्णपुर नगरपालिका–४ निवासी ५९ वर्षीय रणबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ।

Ganyapdhura gau

इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ गुलरिया बजारबाट उनलाई पक्राउ गरेको हो।

Couple
Loading...