विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था हटाउने तयारी

सरकारले विश्वविद्यालयहरूमा प्रधानमन्त्रीलाई कुलपति बनाउने व्यवस्था हटाउने तयारी गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेल ले हालको संरचना उपयुक्त नभएको भन्दै नयाँ मोडेलबारे सोच भइरहेको बताएका छन्।

यसअघि सुशीला कार्की ले पनि यस्तो व्यवस्थाको विरोध गर्दै विश्वविद्यालयहरू स्वायत्त हुनुपर्ने बताएकी थिइन्।

Navadurga sun

सरकारको यो कदम विश्वविद्यालयलाई बढी स्वतन्त्र बनाउने उद्देश्यसँग जोडिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...