चोरी मुद्दामा फरार एक जना पक्राउ

धनगढी- चोरी मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।

Dadeldhura hospital

चोरी मुद्दामा २५ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको कैलालीको गौरीगंगा नगरपालिका–४ राजिपुर बस्ने २४ वर्षीय सुरेश नेपाली पक्राउ परेका हुन्।

Navadurga sun
Godawari sandesh

नेपालीलाई इलाका प्रहरी कार्यालय चौमाला, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनको घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

Loading...