काँग्रेसद्वारा नवनिर्वाचित सांसदलाई संसदीय प्रशिक्षण सुरु

नेपाली काँग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूका लागि ‘संसदीय सचेतना कार्यक्रम’ सुरु गरेको छ। पार्टी कार्यालय सानेपामा सुरु भएको कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, प्रक्रिया र भूमिकाबारे अभिमुखीकरण दिइनेछ।

Ganyapdhura gau
Dadeldhura hospital

कार्यक्रमअनुसार पार्टी सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मापुष्पा भुसाल, साथै महामन्त्रीद्वय प्रदीप पौडेलगुरुराज घिमिरे ले प्रशिक्षण दिनेछन्। मुख्यसचिव कृष्णप्रसाद दुलाल ले कार्यक्रमको जानकारी दिएका हुन्।

Navadurga sun
Godawari sandesh

प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् भने राष्ट्रियसभामा नौ जना नयाँ सांसद रहेका छन्।

Couple
Loading...