हातहतियार मुद्दामा फरार एक जना पक्राउ

अछाम- हातहतियार तथा खरखजना मुद्दामा फरार अछामका एक जना पक्राउ परेका छन् ।

Dadeldhura hospital

जिल्ला अदालत अछामको मिति २०८२ श्रावण ३० गतेको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा ३ महिना कैद सजाय र ३ हजार जरिवाना तोकिएपछि फरार रहेका अछामको मेल्लेख गाउँपालिका–२ बस्ने मने धामी पक्राउ हुन् ।

Navadurga sun
Godawari sandesh

धामीलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले बिहीवार जिल्ला अछामको मंगलसैन नगरपालिका–५ को मंगलसैन बजारबाट पक्राउ गरेको जनाएको छ ।

Loading...