डिआईजी रानाले सुदूरपश्चिम प्रहरीको कमाण्ड सम्हाले

Dadhaldhura pur

धनगढी- प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन्।

Ganyapdhura gau

अस्ति सरुवा भएका रानाले आज प्रदेशमा आएर कमाण्ड सम्हालेका हुन्। पदभार ग्रहण समारोहमा प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत, कैलाली र कञ्चनपुरका प्रहरी कार्यालय प्रमुखहरू तथा अन्य प्रहरी अधिकृत–कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...