धनगढीबाट भन्सार छलेर ल्याएको जेसिबीको पार्टपुर्जा बरामद

Dadhaldhura pur

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोकबाट भारतबाट भन्सार छलेर ल्याएको जेसिबीको पार्टपुर्जा बरामद भएको छ । प्रहरी टोलीले करिब ४० हजार मूल्यको पार्टपुर्जा बरामद भएको जनाएको छ ।

Ganyapdhura gau

आइतवार त्रिनगर प्रहरी चौकीबाट खटिएको प्रहरीले टोलीले बेवारिसे सामान बरामद गरेको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...