धनगढीबाट भन्सार छलीका सामान बरामद

धनगढी- धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–१ शिवनगर र धनगढी उपमहानगरपालिका–२ मिलनचोक बाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ४२ हजार ३८० बराबरको सामान बरामद गरिएका हो । 

godawari10 Mahila hinsa
Navadurga sun

चिनी, धोती, कार्बन, बिडी, सुर्ती, मसला, सुप्पारी, किरानाका सामान, साइकल थान–३ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Loading...